Logo
Logo

सिंहदरबारमै थुनिए कर्मचारी 


4.8k
Shares

काठमाडौं । सिंहदरबारमा कार्यरत कर्मचारी सबै सिंहदरबारमै थुनिएका छन् । जेनजीहरुको आन्दोलनका कारण उनीहरू सिंहदरबारमै थुनिएका हुन् ।

The current image has no alternative text. The file name is: singhadarbar.gif

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजी युवाहरूको आन्दोलन हिंसात्मक बन्दै सो क्षेत्रमा कर्फ्यु लगाइएको छ । कर्फ्यु लगाउँदा पनि तनाव शान्त हुन नसकेपछि सो क्षेत्रलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो ।

नेपाली सेनाले सिंहदरबारमा कार्यरत कर्मचारीहरूलाई पनि सबै तीरका गेट बन्द गरेर भित्रै थुनेको छ ।

सोमबार भएको प्रदर्शनका क्रममा थप दुई जनाको ट्रमा सेन्टरमा मृत्यु भएसँगै कुल मृतक सङ्ख्या १७ पुगेको छ ।  क्रममा प्रहरीको गोली प्रहार, लाठीचार्ज र भगदौडका कारण धेरै घाइते भएका थिए, जसको उपचार क्रममा लगातार मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ। हाल राजधानीका विभिन्न अस्पतालमा अझै पनि गम्भीर घाइतेहरूको उपचार जारी छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000