Logo
Logo

ओली निवास बालकोटमा गोली चल्यो, ३ जना घाइते


1.9k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निवासमा गोली चलेको छ ।

जेनजीले गरेको दोस्रो दिनको आन्दोलका क्रममा बालकोट पुगेका आन्दोलनकारीहरुले तोडफोड तथा आजगनी गरेपछि सुरक्षाकर्मीले गोलदी चलाएका हुन् ।

गोली प्रहारबाट तीन जना आन्दोलनकारी घाइते भएका छन् ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000