
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निवासमा गोली चलेको छ ।
जेनजीले गरेको दोस्रो दिनको आन्दोलका क्रममा बालकोट पुगेका आन्दोलनकारीहरुले तोडफोड तथा आजगनी गरेपछि सुरक्षाकर्मीले गोलदी चलाएका हुन् ।
गोली प्रहारबाट तीन जना आन्दोलनकारी घाइते भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।














