काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने भएका छन् । कार्कीलाई आजै राति ९ बजे प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी भएको छ ।

शपथको तयारीसँगै शीतल निवासमा चहलपहल बढेको छ ।
२७ भाद्र २०८२, शुक्रबार २० : ३५ बजे