Logo
Logo

रवि लामिछाने कारागार फर्किए


2.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः कारागार फर्किएका छन् । केही दिनअघि जेनजी आन्दोलनका क्रममा रिहा भएका उनले आज स्वैच्छिक गिरफ्तारी दिएका हुन् ।

The current image has no alternative text. The file name is: Rabi-Lamichhane.jpg

रविलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले कारागारसम्म छोडेका हुन् ।  जानुअघि रविले फेसबुक लाइभमा बोल्दै आफ्नो जन्मदिनमा कारागार जान लागेको बताएका थिए ।

आफ्नो कारणले देशभरका कैदीहरू जेलबाट भागेको भनेर बदनाम गर्न खोजिएको रविको आरोप रहेको छ । रवि जेलबाट छुटेको विषयमा उनी माथि पनि व्यापक आलोचना भइरहेका वेला कारागार नै फर्किएका हुन् । 

प्रतिक्रिया दिनुहोस्