Logo
Logo

कांग्रेसले आइतबार क्षतिको विवरण सार्वजनिक गर्दै


378
Shares

काठमाडौँ । नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा पार्टी र सार्वजनिक सम्पत्तिमा भएको क्षतिको विवरण असोज ५ गते आइतबार सार्वजनिक गर्ने भएको छ।

पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार त्यसै दिन दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालयमा सामूहिक सरसफाइ अभियान सुरु गरिनेछ।
कांग्रेसले सबैलाई सरसफाइ कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्