Logo
Logo

राष्ट्रपतिसँग वार्ताका लागि जेनजीले बनायो समिति


1k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न भन्दै जेनजीले वार्ता टोली गठन गरेका छ । 

The current image has no alternative text. The file name is: genz-1.gif

समितिमा पुरुषोत्तम यादव, मिराज ढुङ्गाना, प्रवेश दाहाल, बब्लु गुप्ता, किशोरी कार्की, टीकाराम लिम्बू, योग्यता भण्डारी, कासिबमोहम्मद मिया, जेम्स कार्की, अर्पित कुँवर, दीपकजंग अधिकारी, अभिषेक श्रेष्ठन छन् ।  

अन्य ३ जना भने घाइते र सहिद परिवारका सदस्य रहने जनाइएको छ ।  वार्ता टोलीका सदस्य दाहालले अहिले जेनजीहरु एकजुट भइसकेको बताएका छन् ।

राष्ट्रपतिसँग वार्ता गर्न जेनजीले बनायो समितिपत्रकार सम्मेलन मार्फत उनले भने, ‘हामी जेनजी एक छौँ एक हुनेछौँ । हामीले पुरुषोत्तम यादव, सुदन गुरुङसँग पनि कुरा गर्‍यौँ। सुदन गुरुङले तपाईँहरुले गर्नु भनेपछि हामी अघि बढिसकेका छौँ ।’ 

प्रतिक्रिया दिनुहोस्