Logo
Logo

जेनजी आन्दोलनमा घाइते भएका लक्ष्मण राईको निधन


1.4k
Shares

काठमाडौं । जेनजी आन्दोलनमा सहभागी थप एकजना घाइतेको मृत्यु भएको छ । ट्रमा सेन्टरमा उपचारका क्रममा ३६ वर्षीय लक्ष्मण राईको निधन भएको हो ।

The current image has no alternative text. The file name is: karfu-genz-baneshwor.jpg

नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ घर भएका राईलाई २४ गतेको प्रदर्शनका क्रममा टाउकोमा गोली लागेको थियो । ट्रमा सेन्टरमा उपचार भइरहेकोमा राईको आज बिहान पौने २ बजे निधन भएको हो । 

उनीसँगै जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको छ । उनीहरूमध्ये १० जना कैदीबन्दी छन् ।

प्रतिक्रिया दिनुहोस्