काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सन्देश शर्मा पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार ललितपुरको बख्खुडोलबाट पक्राउ गरेको हो।
दाङ तुलसीपुर–१६ स्थायी ठेगाना भएका शर्मा लामो समयदेखि फरार रहेका थिए।














