Logo
Logo

बाढीपहिरोका कारण देशभर ५२ जनाको मृत्यु


441
Shares

काठमाडौं । शुक्रवार र शनिवार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको सङ्ख्या ५२ पुगेको छ ।

The current image has no alternative text. The file name is: pahiro-1.gif

नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको सङ्ख्या ५२ पुगेको हो ।

जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको सङ्ख्या धेरै छ । इलाममै ३७, उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्