Logo
Logo

सिन्धुलीमा सुनकोशी नदी किनारमा महिलाको शव फेला


189
Shares

काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउपालिका वडा नं.०३ करमबोटस्थित सुनकोशी नदीको किनारमा महिलाको शव फेला परेको छ ।

The current image has no alternative text. The file name is: death-2.jpg

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार  नामथर वतन नखुलेको अन्दाजी ४०/४५ वर्षजस्तो देखिने महिला व्यक्तिको घोप्टो परी पानीमा घुमाइरहेको अवस्थामा शव फेला परेको हो ।

प्रहरीले शवलाई पानीबाट बाहिर निकालेको छ । मृतकको सनाखत एवं आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्