Logo
Logo

१५ जना सहसचिवको सरुवा


5.4k
Shares

काठमाडौं । सरकारले १५ जना सहसचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।

The current image has no alternative text. The file name is: jagadish.jpg

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै  खरेलले भने, ‘राजपत्राकिंत प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको छ ।’ 

प्रतिक्रिया दिनुहोस्