Logo
Logo

नारायणगढ–मुग्लिन सडकमा आवागमन पुनः दुईतर्फी सञ्चालन


252
Shares

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको छ ।

The current image has no alternative text. The file name is: melamchi.jpg

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार साँझ सवा ५ बजे चितवनको इच्छाकामना–६ जलबिरे नजिकै पहिरो खसेको थियो ।

पहिरो पन्छाउने काम सकिएसँगै साँझ सवा ६ बजेदेखि सडक दुई तर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्