Logo
Logo

प्रचण्डले गरे जेनजीहरुलाई पार्टीमा स्वागत


693
Shares

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले जेनजी पुस्ताका व्यक्तिहरूलाई पार्टीमा स्वागत गरेका छन् ।  वाईसीएल नेपाल, केन्द्रीय समितिले शनिवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ र नुवाकोट लगायतका विभिन्न जिल्लाका जेनजी युवाहरू पार्टी प्रवेश गरेका हुन् । 

The current image has no alternative text. The file name is: prachand-1.jpg

उनीहरूलाई प्रचण्डले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्