Logo
Logo

सुरेन्द्र पाण्डेले महासचिवमा दिए उम्मेदवारी


945
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा महासचिवमा ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

The current image has no alternative text. The file name is: surendra.gif

महासचिवको विषयमा प्रदिप ज्ञवाली र शङ्कर पोखरेलबीच मतभेद भइरहँदा महासचिवका उम्मेदवार पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

पाण्डेले गराएको उम्मेदवारी दर्तामा प्रस्तावक ईश्वर पोखरेल छन् भने समर्थक गोकर्ण विष्ट छन् । उम्मेदवारी गराउँदै पाण्डेले आफू विधि र पद्धतिमा चल्ने नेता भएकाले आफूलाई महाधिवेशन प्रतिनिधिले चुन्ने र पुस्तान्तरणको कुरामा अगाडि बढ्ने बताए । 

प्रतिक्रिया दिनुहोस्