Logo
Logo

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


504
Shares

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकलका चालक २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहको छ ।

प्रतिक्रिया दिनुहोस्