Logo
Logo

यी हुन् एमालेको खुला केन्द्रीय सदस्यमा निर्वाचित ७२ नेता


3.2k
Shares

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

The current image has no alternative text. The file name is: amale.jpg

बिहीबार सम्पन्न महाधिवेशनमा ७२ जना खुला केन्द्रीय सदस्य पदका लागि १६७ जनाले उम्मेदवारी दिएका थिए ।

सार्वजनिक मतपरिणाम अनुसार प्रदीप ज्ञवालीले सर्वाधिक १९४२ मत ल्याएर पहिलो स्थान हासिल गरेका छन् भने सुहाङ नेम्वाङ १७२१ मतसहित दोस्रो र कृष्णभक्त पोखरेल १६९८ मतसहित तेस्रो भएका छन् ।

७२ सदस्यीय खुला केन्द्रीय कमिटीमा १०२६ मत ल्याएर कर्ण बहादुर थापा अन्तिम (७२औँ) नम्बरमा निर्वाचित भएका छन् ।

निर्वाचित ७२ खुला केन्द्रीय सदस्यहरू :

प्रतिक्रिया दिनुहोस्