Logo
Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

The current image has no alternative text. The file name is: Balen-cabineta.jpg

यसअघि गत बुधबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । सो बैठकले विभिन्न तीन वटा अध्यादेश जारी गर्न सिफारिस गर्ने लगायतका निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्