Logo
Logo

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ


1.3k
Shares

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् । निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

The current image has no alternative text. The file name is: sapat.jpg

केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मत परिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चस्व देखिएको छ । एमालेको ११ औँ महाधिवेशनमा अध्यक्ष ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावीमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्