Logo
Logo

बालेनले भने- सुदनलाई देशले १०० वर्षसम्म पनि बिर्सने छैन


1.1k
Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले हामी नेपालका संयोजक सुदन गुरुङको प्रशंसा गरेका छन् ।

रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमतिको लागि निकै दौडधुप गरेका गुरुङसँगको तस्बिर सेयर गर्दै बालेनले सुदनले देशलाई एकसय वर्षसम्म पनि नबिर्सने गुन लगाएको भन्दै प्रशंसा गरेका हुन्।

‘देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ? त्यो नै महत्वपूर्ण हुन्छ,’ उनले भनेका छन्, ‘बाबु सुधन गुरुङज्यूले जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन । लभ यू, ब्रदर।’

प्रतिक्रिया दिनुहोस्