Logo
Logo

कालिकोटबाट प्रचण्ड एकल सिफारिस


630
Shares

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई कालिकोटबाट एकल सिफारिस भएका छन् ।

The current image has no alternative text. The file name is: prachand-2.jpg

कालिकोटबाट प्रचण्डको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो । यसअघि उनको नाम महोत्तरी-३, सिन्धुली-२, कास्की–३ लगायतका क्षेत्रबाट उनको नाम सिफारिसमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्