Logo
Logo

कांग्रेसको १५ औँ महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्न प्रस्ताव


630
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन वैशाखको अन्तिम साताको प्रस्ताव गरिएको छ । शुक्रवार बसेको कार्यसम्पादन समितिको बैठकमा वैशाखको अन्तिम साता महाधिवेशन गर्नेगरी कार्यतालिका प्रस्ताव गरिएको छ।

The current image has no alternative text. The file name is: congresss.jpg

जसअनुसार वैशाख २८ गते देखि ३१ गतेसम्मको मिति प्रस्ताव गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्