Logo
Logo

नेकपाका २४९९ केन्द्रीय सदस्यले लिए शपथ


819
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् ।

The current image has no alternative text. The file name is: ncp.jpg

विभिन्न १७ भन्दा बढी दल र समूह मिलेर बनेको नेकपाले आफ्ना दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यलाई शपथ गरेका हुन् । 

काठमाडौं उपत्यका रहेकाले केन्द्रीय सदस्यले पार्टी कार्यालय, पेरिसडाँडामा उपस्थित भएर भौतिक रूपमा र उपत्यका बाहिर रहेकाले सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालयमा गएर भर्चुअल रूपमा शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्