Logo
Logo

गोली चलेपछि सिंहदरबार जलेको हो : सुदन गुरुङ


1.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा-१ को उम्मेदवार बनेका सुदन गुरुङले गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा पहिला गोली चलेको र पछि विध्वंश भएको बताएका छन् । 

The current image has no alternative text. The file name is: sudan-gurung.jpg

गुरुङले सामाजिक सञ्जालमा सरकारले आन्दोलनकारी युवाहरूलाई गोलीले ढालेपछि मात्रै सिंहदरबार जलेको बताएका हुन् । 

उनले लेखेका छन्, ‘गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो । बच्चाहरू सुरुमा ढलेका हो, त्यसपछि मात्र संरचना बलेको हो । स्मरण रहोस् !’ 

प्रतिक्रिया दिनुहोस्