Logo
Logo

डा.केसीविरुद्ध अनसन बसेका विजय थापाले पनि अनसन तोडे्


- दृष्टि न्युज/संवाददाता



काठमाडौं ।
त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा। गोविन्द केसीविरुद्ध उत्रिएका विवादास्पद युवा विजय थापाले अनसन तोडेका छन् ।

चिकित्सा शिक्षा विधयेक हुबहु पारित हुनु पर्ने माग राखेर अनशन बसेका थापाले २३ दिनपछि शनिबार बिहान अनशन तोडेका हुन् ।

अस्पतालमा ३ वर्षीया अकिया नगरकोटी र ५५ वर्षीय बेचेन यादवबाट जुस पिएर उनले अनशन तोडेको जनाइएको छ । यद्यपि, उनलाई केही दिन अस्पतालमै राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्