Logo
Logo

फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते


315
Shares

काठमाडौं । मुग्लिन-काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिक माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: Accident-2.gif

प्रहरीका अनुसार शुक्रबार गति अनियन्त्रित भई माइक्रोबस पल्टिएको हो । घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको नेपाल प्रहरी ले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्