Logo
Logo

घाइतेको मृत्यु भएपछि मनमोहन अस्पतालमा तनाव


2k
Shares

काठमाडौं । स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् । उपचारमा राम्रो ध्यान नदिँदा घाइते ४० वर्षका तारा लामिछानेको मृत्यु भएको भन्दै उनका आफन्तले प्रदर्शन गरेपछि अस्पताल परिसरभित्र तनावको स्थिति सिर्जना भएको छ ।

उनका भिनाजु दिपकप्रसाद भट्टले इमर्जेन्सी कक्षमा उपचारमा ढिलासुस्ती गर्दा लामिछानेको मृत्यु भएको दाबी गरे ।
विवाद समाधानका लागि अस्पताल प्रशासन र पीडित पक्षबीच अहिले छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्