Logo
Logo

एमाले महासचिव शङ्कर पोखरेलले गरे मतदान


252
Shares

बुटवल । नेकपा एमाले महासचिव शङ्कर पोखरले मतदान गरेका छन् ।

The current image has no alternative text. The file name is: ishow.jpg

दाङ क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेलले जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ को जनता विद्यापीठ मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्