Logo
Logo

जनार्दन शर्माले गरे रुकुमपश्चिमबाट मतदान


252
Shares

रुकुमपश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टीका रुकुम पश्चिम उम्मेदवार जनार्दन शर्माले मतदान गरेका छन् ।

The current image has no alternative text. The file name is: janardhan.jpg

पूर्वगृह र अर्थमन्त्रीसमेत रहेका शर्माले मुसिकोट नगरपालिका-५ शेरिगाउँ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनले ‘क’मतदान केन्द्रबाट पहिलो मतदाताका रूपमा मतदान गरे । मतदानपछि उनले प्रतिक्रिया दिँदै उत्साहित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्