Logo
Logo

हर्कले भने-अल इज वेल


882
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले अन्तिम नतिजा नआएसम्म रमाउने वा निराश हुन नहुने भन्दै ‘अल इज वेल’ भनेका छन् ।

The current image has no alternative text. The file name is: Harka-sampang.jpg

श्रम संस्कृति पार्टीले एक स्थानमा अग्रता लिइरहेको बेला उनले फेसबुक पेजबाट सबै राम्रो भइहरेकमो बताएका हुन् । ‘अन्तिम नतिजा प्रकाशन नभइञ्जेल कसैले रमाइहाल्ने या निराश भइहाल्ने गर्नुहुँदैन । अल इज वेल’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्