Logo
Logo

कञ्चनपुर २ मा रास्वपाका दीपक बोहरा निर्वाचित


441
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक बोहरा विजयी भएका छन् । ३३ हजार ९५२ मत ल्याएर उनी विजयी भएका हुन् ।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी) ले १० हजार ८२७ मत ल्याएर दाेस्राे भए भने नेकपा एमालेका बचनबहादुर सिंह ६ हजार ४१८ मतसहित तेस्राे भए ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद पन्तले ६ हजार ३३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका तिर्थराज चटौतले एक हजार ९९३ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्