Logo
Logo

जलवायुसम्बन्धि संसदीय विशेष समितिको बैठक बस्दै


63
Shares

काठमाडौं । आज हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै छ ।

The current image has no alternative text. The file name is: beses-samiti.jpg

आज बिहान ९ बजेदेखि सुरु हुने विशेष समितिको बैठकमा ‘जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोशी-त्रिशुली विपद्’ सम्बन्धमा गृह मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

बैठक सङ्घीय संसद् सचिवालय, सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभा कक्षमा बस्ने समितिले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्