Logo
Logo

सर्लाही-४ मा गगन थापालाई हराउदै रास्वपाबाट अमरेश विजयी


441
Shares

काठमाडौं। सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंह विजयी भएका छन् । सिंहले ३५ हजार ६८८ मत प्राप्त गरेर विजयी भएका हुन् ।

The current image has no alternative text. The file name is: Amresh1772930777.jpg

उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका सभापति गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन् ।

त्यस्तै यस क्षेत्रमा नेकपा एमालेका अम्निश कुमार यादवले ९ हजार ३४३ मत प्राप्त गरेका छन् भने जनमतका राकेश कुमार मिश्रले १५७२ मत प्राप्त गरेका छन् ।

सर्लाही- ४ मा कुल मतदाता १ लाख २१ हजार १२ रहेकोमा ७७ हजार ९३१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्