Logo
Logo

कांग्रेसले १६ सिट जित्दा कुन प्रदेशमा को भए विजयी ? (मतसहित)


1.8k
Shares

काठमाडौं । २१ फागुनमा भएको सम्पन्न प्रतिनिसभा निर्वाचनको मतगणना आउने क्रम जारी छ । १४५ स्थानको मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले १६ स्थानमा जित हात पारेको छ भने १ स्थानमा अग्रता लिइरहेको छ ।

जसमा कोशी प्रदेशमा ३, मधेशमा १, बागमतीमा १, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा ४ र सुदूरपश्चिममा ३ सिट जितेको छ ।

प्रदेशउम्मेदवारजिल्लामत
कोशी प्रदेशनरेन्द्र कुमार केरुङपाँचथर- ११७,२३३ (निर्वाचित)
कोशी प्रदेशसन्तोष सुब्वातेह्रथुम- १११,५६१ (निर्वाचित)
कोशी प्रदेशप्रकाश सिंह कार्कीसोलुखुम्बु- ११३,१६६ (निर्वाचित)
मधेस प्रदेशमो. फिरदोश आलमरौतहट- २२९,५२८ (निर्वाचित)
वाग्मती प्रदेशमोहन आचार्यरसुवा- ११०,६५६ (निर्वाचित)
गण्डकी प्रदेशटेक बहादुर गुरुङमनाङ- १२,४१५ (निर्वाचित)
गण्डकी प्रदेशयोगेश गौचन थकालीमुस्ताङ- १३,३०७ (निर्वाचित)
लुम्बिनी प्रदेशसन्दीप रानापाल्पा- ११८,३३६ (निर्वाचित)
लुम्बिनी प्रदेशअभिषेक प्रताप शाहकपिलवस्तु- ३२३,५३५ (निर्वाचित)
कर्णाली प्रदेशविष्णुबहादुर खड्कासुर्खेत- १२६,८९७ (निर्वाचित)
कर्णाली प्रदेशबासना थापादैलेख- ११२,३७२ (निर्वाचित)
कर्णाली प्रदेशखडकबहादुर बुढाजाजरकोट- १२०,१४२ (निर्वाचित)
कर्णाली प्रदेशजय पती रोकायाहुम्ला- १८,७९७ (निर्वाचित)
सुदूरपश्चिम प्रदेशजनकराज गिरीबाजुरा- ११७,१७३ (निर्वाचित)
सुदूरपश्चिम प्रदेशभरत कुमार स्वारअछाम- ११०,७५९ (निर्वाचित)
सुदूरपश्चिम प्रदेशभरतबहादुर खड्काडोटी- ११४,८९७ (निर्वाचित)

प्रतिक्रिया दिनुहोस्