Logo
Logo

हामी ढलेका मात्र हौँ, मरेका होइनौँ : योगेश भट्टराई


567
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणामले पार्टीको नीति र नेतृत्वलाई जनताले अस्वीकार गरेको बताएका छन् । 

The current image has no alternative text. The file name is: Yogesh-Bhattarai.jpg

एमालेको लज्जास्पद हारपछि आफूभित्र सर्वाङ्गीण रूपान्तरण मार्फत जनसमर्थन पुनः आर्जनको बाटो लाग्नुपर्ने भटेटराईको भनाइ रहेको छ ।  

निर्वाचनपछि कार्यकर्ता र शुभेच्छुकहरूसँगको संवादपछि निकालेको निचोडलाई उनले ‘हामी ढलेका मात्र हौ, मरेका होइनौ’ भन्दै ७ बुँदामा लेखेका छन् । कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नुपर्ने योगेशको मत छ । उनले पार्टीका सबै नेताहरूलाई हिजोका गुटका घेराबाट बाहिर निस्केर खुलस्त बहसमा सहभागी हुन आह्वान गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् :

प्रतिक्रिया दिनुहोस्