Logo
Logo

समानुपातिक उम्मेदवार बारे निर्णय गर्न रास्वपाको सचिवालय बैठक बस्दै


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

The current image has no alternative text. The file name is: rasapa-4.gif

रास्वपाले समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गर्न सचिवालयको बैठक शनिवार बस्ने गरी बोलाएको हो ।

प्रवक्ता मनिष झाले बैठकको समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्