Logo
Logo

ओली निवास गुण्डुमा एमाले केन्द्रीय सचिवालय बैठक बस्दै


0
Shares

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने भएको हो । बैठक आज दिउँसो १ बजे बस्ने ओलीको निजी सचिवालयले जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: yamale-4.jpg

एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम टुङ्गो लगाउने विषयमा छलफल हुने जनाइएको छ । एमालेले समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम आइतबार मात्रै निर्वाचन आयोगमा पठाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्