Logo
Logo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी, गगन थापाको राजीनाबारे छलफल 


441
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

The current image has no alternative text. The file name is: congress-5.jpg

आजको बैठकका लागि दुई एजेन्डाहरू तय भएको छ । बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुनेछ ।

गगनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । यद्यपि गगन भने बैठकमा उपस्थित भएका छैनन् । बैठक आज या भोलि सकिनेछ । बैठकले सभापति थापाको राजीनामाबारे आवश्यक निर्णय लिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्