Logo
Logo

गुन्डा नाइके गोर्खाली पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २० माघ ।
गुन्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । लेनदेन र धम्की सम्बन्धि उजुरीमा उनी पक्राउ परेका हुन् ।


महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो ।
काठमाडौंका पुराना डन गोर्खाली पछिल्लो समय व्यापारमा लागेका छन् । व्यापारका क्रममा उनले कतिपयलाई धम्काउने गरेका छन् । काठमाडौं मलको विवादमा उनी मुछिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्