Logo
Logo

सुदन गुरुङ गृहमन्त्री


8.9k
Shares

काठमाडौं । प्रधानमन्त्रीको रूपमा आज रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले शपथ लिँदै छन् । उनले मध्यान्ह १२ः ३४ बजे शपथ लिने कार्यक्रम तय भएको छ । बालेनले आफूसँगै केही मन्त्रीहरूलाई शपथ गराउने तयारी गरिरहेका छन् ।

जेनजी आन्दोलनबाट उदाएका सुदन गुरुङलाई रास्वपाले गृहमन्त्री बनाउने निर्णय गरेको छ । यसअघि पार्टीका उपसभापति डिपि अर्याल र महामन्त्री सुनिल लम्साल पनि गृहमन्त्रीको चर्चामा थिए । तर जेनजी आन्दोलनमा महत्वपूर्ण भूमिका र रवि–बालेन एकताको सूत्रधार भन्दै सुदनलाई गृहमन्त्री बनाउन दुवै नेता तयार गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्