Logo
Logo

सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रतिभा रावललाई


4k
Shares

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा प्रतिभा रावल पनि मन्त्री बन्ने पक्का भएको छ । स्रोतका अनुसार उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिने तयारी भएको हो ।

प्रतिभा रावल रास्वपाको सहप्रवक्ताको जिम्मेवारीमा थिइन् । उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्