Logo
Logo

गगन हराउने अमरेशकुमार सिंह उद्योगमन्त्री


756
Shares

काठमाडौं । अमरेश कुमार सिहं उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री बन्ने भएका छन् । उनलाई रास्वपाले बालेन नेतृत्वको सरकारमा उद्योगमन्त्री बनाउने निर्णय गरेको हो ।

उनी सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापनालाई हराएर प्रतिनिधिसभा सदस्य निर्वाचित बनेका हुन् । उनको शपथ आजै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्