Logo
Logo

स्वर्णिम वाग्ले अर्थ र शिशिर खनाल परराष्ट्रमन्त्री


315
Shares

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा डा.स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने निश्चित भएको छ । त्यस्तै परराष्ट्र मन्त्रीमा शिशिर खनाल र सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावलको नाम निश्चित भएको छ ।

The current image has no alternative text. The file name is: swarnim.jpg

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गरेका छन् भने उनले १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीको शपथ लिदैछन् ।

यस्तो बन्यो मन्त्रिमण्डल

बालेन्द्र शाह – प्रधानमन्त्री

स्वर्णिम वाग्ले – अर्थमन्त्री

सोबिता गौतम– कानुन

शिशिर खनाल – परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ– ऊर्जा

सुधन गुरुङ – गृहमन्त्री

अमरेशकुमार सिंह – उद्योगमन्त्री

प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री

गीता चौधरी – कृषीमन्त्री

विक्रम तिमिल्सिना– सञ्चारमन्त्री

खडक (गणेश) पौडेल – पर्यटनमन्त्री

सुनिल लम्साल – भौतिक पूर्वाधार मन्त्री

दीपक साह – श्रममन्त्री

सस्मित पोखरेल– शिक्षामन्त्री

सीता वादी– महिलामन्त्री

निशा मेहता – स्वास्थ्य तथा जनसंख्या

यस्तै रास्वपाले डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्