Logo
Logo

स्वास्थ्य परीक्षणका लागि ओली र लेखकलाई अस्पताल लगियो


693
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ ।

जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा शनिबार बिहानै भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएका ओलीलाई टिचिङ र लेखकलाई तीनकुनेस्थित कान्तिपर मेडिकल कलेजमा स्वास्थ्य चेकजाँचका लागि पु¥याइएको हो ।

उनीहरु दुबै जनालाई काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ । कानुनी प्रक्रिया मिलाउन काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल काठमाडौं प्रहरी परिसर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्