Logo
Logo

प्रतिशोधको मूल्य महँगो पर्ने एमाले महासचिवको चेतावनी


567
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अबिलम्ब रिहा गर्न आग्रह गरेका छन् ।

राजनीतिमा पूर्वाग्रह र प्रतिशोधको मूल्य महंगो हुने भन्दै उनले सामाजिक सञ्जालमार्फत सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै अध्यक्ष ओलीको रिहाइ माग गरेका हुन् ।

‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ । जिम्मेवार बन, अविलम्ब रिहा गर’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्