Logo
Logo

घण्टाघर नजिकको थकाली रेष्टुरेन्टमा आगलागी


1k
Shares

काठमाडौं ।  काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेज नजिकको थकाली रेष्टुरेन्टमा आगलागी भएको छ । आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरू खटिएका छन् ।

आगलागीको कारण खुलेको छैन । आगलागीको क्षतिको विवरण पनि आएको छैन ।

प्रतिक्रिया दिनुहोस्