Logo
Logo

तनावग्रस्त बन्यो बबरमहल क्षेत्र


1.7k
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्षमा उत्रिएका एमाले कार्यकर्ताको प्रदर्शनका कारण अहिले काठमाडौंको बबरमहल क्षेत्र तनावग्रस्त भएको छ ।

उनीहरुले सडकका डिभाइडर तोडफोड गर्दै अघि बढेका छन् भने प्रहरीले रोक्ने प्रयास गरिरहेको छ । उनीहरुले डिभाइडर भेला पारेर जलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्