Logo
Logo

सरकारले गर्ने भनेको शासकीय सुधारका कार्य के-के हुन् ? 


1.4k
Shares

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ ।

The current image has no alternative text. The file name is: balen-4.jpg

हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो ।

यद्यपि उक्त कार्यसूचीहरू सार्वजनिक भने गरिएको थिएन । शनिवार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्