Logo
Logo

देउवा परिवारको सम्पत्तिमा अनुसन्धान हुने


693
Shares

काठमाडौं । सरकारले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन गर्ने भएको छ । जेनजी आन्दोलनको क्रममा जलेको देउवाको घर समेत प्रमाण नष्ट हुन सक्ने आशङ्कामा भत्काउने क्रमलाई प्रहरीले रोक लगाएको छ ।

The current image has no alternative text. The file name is: deuwa.jpg

सरकारमा हुँदा सत्ताको आडमा रहेर अस्वाभाविक तथा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवारविरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा पछिल्लो समय जयवीर देउवा लगायत नातेदारहरूको नाममा खरिद गरिएको करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्