Logo
Logo

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै


945
Shares

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको हो ।

The current image has no alternative text. The file name is: cabinet-baithak-1024x500-1.jpg

नयाँ सरकार गठन भएपछि बस्न लागेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो । यसअघि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले ४ वटा निर्णय लिएको थियो ।

जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले गरेको थियो । त्यस्तै, शासकीय सुधारका एक सय कार्यसूची पनि उक्त बैठकबाट स्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्